Showing posts with label nepali news. Show all posts
Showing posts with label nepali news. Show all posts

Wednesday, May 30, 2012

Saturday, May 26, 2012

फेरि एकपटक तुहिँदैछ जेठ १४ । priem story

letest nepali news update Headline News & daily Videos फेरि एकपटक तुहिँदैछ जेठ १४ । priem story

प्रचण्डका छोरासहित ८ जनाको टोलीलले सगरमाथा चढे

letest nepali news update Headline News & daily Videos प्रचण्डका छोरासहित ८ जनाको टोलीलले सगरमाथा चढे

माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सुपुत्र प्रकाश दाहालसहित ८ जनाको टोली शनिबार सगरमाथा चढ्न सफल भएका छन्। दाहालसँगै केन्द्रीय सदस्य कृष्ण केसी, सरस्वती क्याम्पासकी स्ववीयू सभापति बिणा मगर, लडाकु पूर्व ब्रिगेड कमाण्डरद्वय शरद शर्मा र सरल सहयात्रीले सफलतापूर्वक सगरमाथा चढेका छन्। लुम्बिनी शान्ति सगरमाथा अभियान अन्तर्गत उक्त टोलीले सगरमाथा चढेको हो। 

संविधान जारी हुने अघिल्लो दिन संविधनसभा भवन जनताको घेराउमा ।

letest nepali news update Headline News & daily Videos

प्रमुख तीन दल र मधेसी मोर्चासहितको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अन्तिम अन्तिम अवस्थामा आएर पनि निष्कर्षविहीन

letest nepali news update Headline News & daily Videos

Sunday, May 20, 2012

प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठक एमाले र काग्रेसद्धारा बहिस्कार

११ प्रदेशमा विषयमा तीन दलले गरेको सहमतिको विरोधमा चौतर्फि आन्दालन हुन थालेपछि समाधानको उपाय खोज्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज बोलाएको तीन दलको शिर्ष बैठक एमाले र काग्रेसले बहिस्कार गरेका छन् । एमाले र काग्रेसका नेताहरुले सरकारमा बसेर माओवादीले आफै नेपाल बन्द गराएर मुलुकमा संकटकाल लगाउन खोजेको आरोप लगाउँदै बैठक बहिस्कार गरेका हुन ।


उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदीवासी जनजाती नेताहरुलाई सडकमा प्रतिकार गर्न उक्साएर बन्द गर्न लगाएको भन्दै माओवादीले मुलुकमा मुडभेड निम्त्याउन खोजेको र अराजकता मच्याई रजाई गर्न खोजेको आरोप पनि लगाए । उनीहरुले माओवादी सहमति भाड्न माओवादीले बन्दको ग्राईण्ड डिजाईन गरेको भन्दै सरकारले आब्हान गर्ने छलफलमा सहभागी नहुने बताएका छन् । आफ्नै निवासमा प्रधानमन्त्रीले छलफलको तयारी गरे पनि दुई दलका नेताले बहिस्कार गरे पछि बैठक स्थगित बनेको स्रोतले जनाएको छ । frm dc

power news of news24

strong news power news nepali news watch onlinefrm dc